दफा ३
केन्द्रको स्थापना
(१) प्रत्यायन सम्बन्धी काम गर्नको लागि नेपाल प्रत्यायन केन्द्र रहनेछ।
(२) केन्द्रलाई अङ्ग्रेजीमा "नेपाल एक्रिडिटेशन सेन्टर " भनिनेछ। (३) केन्द्रको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।